लुम्विनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय / स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय बर्दिया

गुलरिया

चैत २६, २०८१

बैशाख महिनालाई हरेक वर्ष खोप महिना मनाउने सन्दर्भमा यो वर्ष पनि " बैशाख महिनालाई खोप महिना  "खोज र खोप"  अवधारणा अनुरुप भभ्य र सभ्यका साथ मना‌औं र आफना नानीवाबु, घर परिवनर समुदायमा सबैवालवालिहरुलाई पुर्णखोप लगाई खोपजन्यरोगबाट बचौ र बचाऔं ।