लुम्विनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय / स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय बर्दिया

गुलरिया

बर्दिया जिल्ला भित्रका स्वास्थ्य संस्थाहरुको स्थानिय सरकार मार्फत आधारभुत स्वास्थ्य सेवाको सुचना ब्यवस्थापन, खोप ब्यवस्थापन, दक्ष जनशक्तीद्वारा गुणस्तर स्वास्थ्य सेवा  सुनिश्चित, महामारी रोग नियन्त्रण,  निःशुल्क स्वास्थ्य सेवा  तथा सुरक्षित मातृत्व र परिवार योजनमा  सम्बन्धि जनचेतनामुलक  कार्यक्रम संचालनका लागि समन्सवय, सहकार्य, सहयोगद्वारा  प्रवर्धनात्मक, उपचरात्मक, नियन्त्रणात्मक तथा रोकथाममा विशेष जोड दिइ स्वास्थ नागरिक विकास गर्ने उद्देश्य रहेको छ । 

विषादीको असर न्युनिकरण गर्न अन्तरक्रिया, मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित

बर्दिया,चैत २६(फरकसमाचार)/ खाद्य पदार्थको पोषण प्रवद्र्धन तथा उत्पादनको क्रममा प्रयोग भएको विषादीको असर न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो …

निःशुल्क शिविरबाट १ सय बढि महिला लाभान्वित, आइतबार, फागुन १८, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १८(फरकसमाचार)/ महिलाहरुको पाठेघर चेकजाँच निःशुल्क शिविरबाट १ सय बढि महिलाहरु लाभान्वित भएका छन् । गुलरिया नगरपालिका वडा नं. ६ वडा कार्यालयको आर्थिक सहयोग र आधारभूत स्वास्थ्य केन्द्र गुलरिया नगरपालिका …

गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार, वार्षिक साढे ४ अर्ब लाग्ने अनुमान

४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका विभिन्न ६ रोगको निःशुल्क उपचार सुरु गरिएको जनाएको छ । जसमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ …
थप हेर्नुहोस्